+
+
Shares

चन्द्रकला पौडेल सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते २०:५६

८ वैशाख, काठमाडौं । चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवकी रुपमा कार्यरत थिइन् ।

उनीसहित सहसचिवहरू शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?