+
+
Shares

मुख्य सचिवको पदावधि २ वर्ष र सचिवको ४ वर्ष बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १८:०७

१० वैशाख, काठमाडौं । मुख्य सचिवको पदाविधि २ वर्ष र सचिवको ४ वर्ष बनाइने भएको छ । यस्तो प्रावधानसहित संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनको बुँदा नम्बर १५ मा यससम्बन्धी व्यवस्था छ ।

जहाँ मुख्य सचिव र सचिवको पादवधि घटाएर मुख्य सचीवको २ वर्ष र सचिवको ४ वर्ष बनाउने उल्लेख छ ।

हाल नेपाल सरकारको मुख्य सचिवको पदावधि ३ वर्ष र सचिवको पदावधि पाँच वर्ष रहेको छ । यसलाई घटाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?