+
+
Shares

तोलामा २ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ११:२९

११ वैशाख, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ७ हजार ५ सय रुपैयाँ घटेको सुन आज बढेको हो ।

सो मूल्यवृद्धिपछि सुनको भाउ तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?