
११ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
उक्त लाभांश बीमा प्राधिकरण तथा कम्पनीको साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४४ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4