
११ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले यसपटकको लोकतन्त्र दिवस युथ सेलिब्रेसनका रुपमा मनाएको छ ।
केही सांगीतिक प्रस्तुति र मन्तव्यसहितको कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्दै एमालेले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूमाथि विमर्श गरेको हो ।
एमालेले लोकतन्त्र आएको दिनलाई ‘जनताको दिन’ भन्दै उत्सव मनाएको हो ।
यस्तो देखियो भृकुटीमण्डपको दृश्य:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4