+
+
Shares

एसईईको नतिजा समयमै प्रकाशन गर्न सर्वोच्चको आदेश

न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते २०:५८

११ वैशाख, काठमाडौं। सर्वोच्च अदालतले माध्‍यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा समयमै प्रकाशन गर्न सरकारको नाममा आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘ तत्काल आवश्‍यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यक्षमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयममा प्रकाशन हुन नसक्‍ने अवस्थाको सृजना हुन नदिनू’

यस्तै सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न समेत आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?