१२ वैशाख, काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक अहिले १ बजेबाट सुरु भएको हो ।
संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4