+
+
Shares

चितवन आँपटारीस्थित तौलपुल बिग्रियो, अनिश्चितकालसम्म बन्द

भरतपुर महानगरपालिका–१ आँपटारीमा विभागले सञ्चालन गरिरहेको तौलपुल बिग्रिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १४:४५

१२ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले चितवन आँपटारीमा सञ्चालनमा ल्याएको तौलपुल बिग्रिएको छ ।

विभागले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्म उक्त तौलपुल सञ्चालन नहुने जानकारी गराएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीमा विभागले सञ्चालन गरिरहेको तौलपुल बिग्रिएको हो ।

सडकमा प्रभावकारी रूपमा तौलपुल नहुँदा पुलहरूको भारबहन क्षमताभन्दा बढी तौलका सवारीसाधन समेत निर्वाध गुड्ने गर्छन् । यसले नेपालका पूर्वाधारलाई जोखिम बनाउन काम गर्छ ।

हेर्नुहोस्  सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?