१२ वैशाख, काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनसिप साउथ एसिया फाइनल चरणमा नेपालका १२ टोली छनोट भएका छन् । फाइनल चरण अप्रिल २५ देखि २७ सम्म हुनेछ ।
लाइभ युट्युबमा हुनेछ । हरेक दिन ५ खेल हुनेछ। प्राइज पुल १० हजार अमेरिकी डलर रहेको छ ।
फाइनल चरणमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाहेक भुटानबाट २ तथा माल्दिभ्स र श्रीलंकाबाट समान १ टिम छन् ।
प्रतिक्रिया 4