
१४ वैशाख, काठमडौं । नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो ।
‘अहिले बैठक जारी छ,’ महासंघ महासचिव तुलाबहादुर थापाले अनलाइनखबरसँग भने ।
२६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा आइतबार भने झडप भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4