+
+
Shares

पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोराले चढे मिरापिक हिमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते ११:५७

१५ वैशाख, काठमाडौं । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोराले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन् ।

सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन् । उनले आज सोमाबार उक्त हिमाल आरोहण गरेका हुन् ।

बोहोरा गत चैत २८ गते संगठको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?