१५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौंमा सभा आयोजना गरिरहेको छ । सभामा राजा संस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न आफूहरु भेला भएको बताएका छन् ।
हेर्नुहोस् लाइभ-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4