
फाइल तस्वीर
१५ वैशाख, काठमाडौं । सरकारले कञ्चनजङ्घा हिमाल आरोहणमा जान लागेका भारतीय र नेपाली सेनाको संयुक्त टोलीका लागि आरोहण दस्तुरमा छुट दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ‘ज्वाइन्ट इन्डो–नेपाल माउन्टेनियरिङ टु माउन्ट कञ्चनजङ्घा’ कार्यक्रम अन्तर्गत जान लागेको टोलीलाई दस्तुर पूर्णरूपमा छुट दिने निर्णय गरेको हो ।
यस अभियानमा भारतीय सेनाका १० र नेपाली सेनाका १३ गरी २३ आरोहीले कञ्चनजङ्घा हिमाल चढ्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4