१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे ।
हेर्नुहोस् संसद बैठकको लाइभ –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4