+
+
Shares

तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेले पार्टी कार्यालय राखेकोमा प्रभु साहले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:१३

१६ वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा प्रश्न उठाएका छन् ।

‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)को पार्टीको केन्द्रीय कार्यालय छ’ साहले भने, ‘म सोध्न चाहन्छु– तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ?’

प्रतिष्ठानको नाममा नेताहरूले सरकारी बजेटको दुरुपयोग गरेको उनको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?