+
+
Shares

मन्त्रिपरिषद्‌बाट निर्णय भए आन्दोलनको मोडालिटी फेर्ने शिक्षक महासंघको निर्णय

महासंघको आज दिनभर बसेको बैठकले सरकारले मन्त्रिपरिषद्‌बाट पूरा गर्न सक्ने आफ्ना माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते २०:१०

१६ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघ आन्दोलनको स्वरुप परिवर्तन गर्न तयार भएको छ ।

महासंघको आज दिनभर बसेको बैठकले सरकारले मन्त्रिपरिषद्‌बाट पूरा गर्न सक्ने आफ्ना माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

‘मन्त्रालयले ९ बुँदे ड्राफ्ट तयार गरेको छ । त्यसमा मन्त्रिपरिषद्ले निर्णय गरे आन्दोलनको मोडालिटी फेर्ने भनेका छौं । वार्तालाई निरन्तरता दिने निर्णय भएको छ,’ महासंघका एक नेताले भने ।

यसपछि सरकारसँग वार्ता गर्न जाने तयारीमा शिक्षकका नेताहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?