+
+
Shares

देउवाले बोलाए पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १८:१४

२४ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?