
२५ वैशाख, काठमाडौं । स्थानीय बजारमा ब्रोकाउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ घटेको हो ।
आज बिहीबार ब्रोकाउलीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको हो । बुधबार ब्रोकाउली किलोको ७० रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो मूल्य ६० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4