+
+
Shares

ललितपुरम महानगरमा भोलि स्थानीय बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १७:२५

२५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

रातो मच्छिन्द्रनाथ रथजात्राको रथ तान्ने अवसरमा महानगरपालिका र मातहतका कार्यालयहरूमा भोलि स्थानीय बिदा दिइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

१८ वैशाखमा बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भोलि शुक्रबार लगनखेलमा नरिवल खसाल्ने शुभ मुहूर्त रहेकोले उक्त कार्यक्रममा सहभागी हुन महानगरले नगरवासीलाई आह्वान समेत गरेको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?