+
+
Shares

तीनकुने घटना : मानव अधिकारकर्मीमाथि आक्रमण गर्ने एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते २०:२७

२५ वैशाख, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ का ३९ वर्षीय मनबहादुर कालामगर रहेको जिल्ला प्रहरी, परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

कालामगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?