+
+
Shares

हुलाकी सडक निर्माण अलपत्र, सांसदले सोधे- कहिले बन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुलाकी सडक निर्माण कार्य अहिले अलपत्र परेको छ र सांसदहरूले यसलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
  • सांसद प्रभु साहले संसद्मा हुलाकी राजमार्गको निर्माण कहिले पूरा हुने भनेर सोधेका छन्।
  • सरकारले बजेट सुनिश्चितता गर्दा यसलाई प्राथमिकता दिनुपर्ने सांसदहरूको सुझाव छ।

३० वैशाख, काठमाडौं । हुलाकी सडक निर्माण अलपत्र परेको भनेर संसद्मा विषय उठेको छ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले यो विषयमा के भएको हो भनेर सरकारलाई सोधेका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले, ‘हुलाकी राजमार्ग कहिले बन्छ ?’

सरकारले बजेट सुनिश्चितता गर्दा यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । सरकारले हुलाकी राजमार्गलाई प्राथमिकतामा नराख्न खोजेको आफ्नो जानकारीमा रहेको उल्लेख गर्दै उनले त्यसो नगर्न सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?