
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जलवायु परिवर्तनको प्रभावलाई विश्वसामू उजागर गर्न सगरमाथा सम्वादको आयोजना गरेको छ।
- प्रवक्ता गुरुङले जलवायु परिवर्तनका समस्याहरूको सामना गर्न र न्यूनिकरण गर्न साझा प्रतिबद्धता आवश्यक रहेको बताए।
- मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णयहरू सार्वजनिक गरेको छ।
१ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वसामू उजागर गर्न सगरमाथा सम्वादको आयोजना गरिएको बतएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनबाट देखिएका समस्याको सामनाका साथै यसलाई न्यूनिकरण गर्न साझा प्रतिवद्धता आवश्यक देखिएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4