
५ असार, काठमाडौं । निर्वाचनमा थ्रेस होल्डको प्रतिशत घटाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् ।
‘प्रतिनिधि सभामा समानुपातिक निर्वाचनमा ३ प्रतिशत र प्रदेश सभामा १.५ प्रतिशत मत प्राप्त गर्नुपर्ने संविधानविपरितको निर्ददलियता उन्मुख र प्रजातन्त्र विपरितको यो प्रावधान खारेज गर्न विधेयक ल्याउनुपर्छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4