
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटाएको घोषणा गर्यो।
- सुनको नयाँ मूल्य १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा कम हो।
- चाँदीको मूल्य पनि ५० रुपैयाँ घटेर २१५० रुपैयाँ प्रतितोला पुगेको छ।
६ असार, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँ रहेको चाँदी आज २१५० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4