+
+
Shares

माइतिघरबाट हिंडेरै संसद गए रास्वपा सांसदहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले ७ असारमा माइतिघरबाट हिँडेर नयाँ बानेश्वरको संसद भवन पुगे।
  • उनीहरूले पार्टी स्थापना दिवसको अवसरमा कार्यक्रम गरेपछि संसद बैठकमा सहभागी हुन लागेका थिए।
  • बैठक बिहान ११ बजे बस्ने तय भएको थियो।

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतिघरबाट हिँडेरै संसद भवन नयाँ बानेश्वर गएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेका रास्वपाका सांसदहरू कार्यक्रमस्थलबाट हि‌डेर संसद भवन गएका हुन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा सहभागी हुन उनीहरू त्यसतर्फ लागेका हुन् ।

तस्वीर : आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?