+
+
Shares

तोलामा २ हजार ४ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ बढाई १ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ।
  • विगत दुई सातामा सुनको भाउ ७ हजार घटेको भए पनि आज १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर २ हजार १५५ रुपैयाँ पुगेको छ।

१७ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

विगत दुई सातालाई हेर्दा सुनको भाउ तोलामा ७ हजार घटेको छ । असार २ गते सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?