
News Summary
Generated by OK AI. Editorially reviewed.- राजस्थानको रतनगढमा भारतीय वायु सेनाको फाइटर प्लेन दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।
- दुर्घटनाको खबर पाएपछि प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेका छन्।
- दुर्घटनाग्रस्त विमान वायु सेनाको जुगआर भएको एनटीभीले जनाएको छ।
२५ असार, काठमाडौं । भारतको राजस्थानमा वायु सेनाको फाइटर प्लेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राजस्थानको रतनगढमा भारतीय सेनाको लडाकू विमान दुर्घटना हुँदा पाइलटसहित दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेका थिए ।
स्थानीयका अनुसार आकाशमा ठूलो आवाज आउनेगरी विस्फोट भएको फाइटर प्लेन तल खस्दा खेतभरी आगोको मुस्लो र धुँवा देखिएको थियो ।
दुर्घटनामा परेको विमान वायु सेनाको जुगआर भएको एनटीभीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4