
News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक र ‘बबरमहल भिलास’ बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
- सम्झौताअनुसार ग्राहकले काठमाडौंको बबरमहलस्थित भिलासमा सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
- बैंकले यसले ग्राहकलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्न विश्वास व्यक्त गरेको छ।
काठमाडौं । सिद्धार्थ बैंक र ‘बबरमहल भिलास’ बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकले काठमाडौंको बबरमहलस्थित बबरमहल भिलासमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज एन्ड स्पा सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4