+
+
Shares

वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

पर्साको वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको वीरगञ्ज महानगरपालिका-१० स्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ।
  • प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

२६ असार, काठमाडौं । पर्साको वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१० पुरानो बसपार्कस्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर वीरगञ्ज-११ रानीघाटका ९ वर्षीय बालक बजरंगी रौनियारको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?