+
+
Shares

एमाले पोलिटब्यूरो बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालयको बैठक मध्यरातसम्म चलेपछि पोलिटब्यूरो बैठक दुई घण्टा पछि सारिएको छ।
  • केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको पोलिटब्यूरो बैठक दिउँसो १ बजे सारिएको छ।

२ साउन, काठमाडौं । सचिवालयको बैठक मध्यरातसम्म चलेपछि नेकपा एमालेको पोलिटब्यूरो बैठक दुई घण्टा पछि सारिएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार पोलिटब्यूरो बैठक शुक्रबार दिउँसो १ बजेलाई सारिएको छ ।

यसअघि शुक्रबार बिहान ११ बजेका लागि पोलिटब्यूरो बैठक डाकिएको थियो ।

‘सचिवालयको बैठक लामो चलेकाले पोलिटब्यूरो बैठक दुई घण्टालाई सारिएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?