+
+
Shares

संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन्।
  • प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षाबारे छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो।
  • प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समितिको बैठकमा पठाएका छन्।

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समितिको बैठकमा पठाएका छन् ।

मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अन्य अधिकारीहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?