+
+
Shares

‘नेपालमा हुनुपर्ने मान्छे, कसरी अमेरिका आइपुगेँ भन्ने लाग्यो’

यसलाई उनको ७ वर्षपछिको जबर्जस्त पुनरागमन पनि भन्न सकिएला । यसै सप्ताहन्तमा अनलाइनखबरको स्टुडियोमा जीवनले अमेरिका बसाइ र त्यहाँ बिताएका सुखदुःख, आगामी समय र करिअर योजनाबारे कुराकानी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवन लुइँटेलले ७ वर्षपछि अभिनयमा फर्कने तयारी गरिरहेका छन् र साउन पहिलो साता कान्तिपुर थिएटरमा 'शिरिषको फूल' नाटकमा मुख्य पात्र सुयोगवीरको भूमिका निभाउनेछन्।
  • उनले अनलाइनखबरको स्टुडियोमा अमेरिका बसाइ, त्यहाँ बिताएका सुखदुःख र आगामी करिअर योजनाबारे कुराकानी गरेका छन्।

क्रिकेटलाई पछ्याउनुहुन्छ भने जीवन लुइँटेलको अभिनयमा पनि ‘दोस्रो इनिङ्स’ सुरु भएको छ । ७ वर्षपछि ‘पूर्वमिस्टर नेपाल’ अहिले अभिनयमा फर्किने तयारीमा छन् । साउन पहिलो साता कान्तिपुर थिएटरले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’लाई नाटकको रुपमा मञ्चन गर्दैछ । यसको मुख्य पात्र सुयोगवीरको रोलमा उनी देखिनेछन् ।

अनि सुरु हुनेछ जीवनको जीवनमा अभिनयको दोस्रो इनिङ्स । यसलाई उनको ७ वर्षपछिको जबर्जस्त पुनरागमन पनि भन्न सकिएला । यसै सप्ताहन्तमा अनलाइनखबरको स्टुडियोमा जीवनले अमेरिका बसाइ र त्यहाँ बिताएका सुखदुःख, आगामी समय र करिअर योजनाबारे कुराकानी गरे ।

हेर्नूस भिडियो :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?