
६ साउन, काठमाडौं । नागरिकता विधेयकमाथिको दफावार छलफल राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ ।
मंगलबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाई सभाले स्वीकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4