+
+
Shares

२४ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर २३३५ रुपैयाँमा आएको छ।

८ साउन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?