
१२ साउन, काठमाडौं। भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकाको तरुण दल अध्यक्षमा सविन डंगोल निर्वाचित भएका छन् ।
डंगोलले ५४ मत ल्याएर निर्वाचित भएका हुन् ।
आइतबार भएको अधिवेशनबाट उपाध्यक्षमा राजु सिपाईं निर्वाचित भएका छन् ।
अधिवेशनबाट सचिवमा सेचेन्द्र सुवेदी निर्वाचित भए भने चार सदस्यमा अनिल प्रजापति, स्वयं श्रेष्ठ, अजय प्रजापति र नविन चक्रधर चुनिएका छन् ।
महिला सदस्यमा सुनिता घटानी निर्वाचित भइन् भने दलित पुरुषतर्फ संग्राम कोइराला सार्की निर्वाचित भए ।
फरक क्षमता भएकाबाट एक जना जिल्ला प्रतिनिधि छानिँदा चकरा होना चुनिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4