+
+
Shares

काठमाडौंमा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा दाङका २२ वर्षीय रमेश खड्का पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रमेश खड्कालाई पक्राउ गरेको हो।
  • उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

१४ साउन, काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?