
४ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ६८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालय आएका छन् । मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल समेत मन्त्रालयमा आएका छन् ।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल समेत अर्थमा आएका छन् ।
यस्तो छ सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4