News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु हुने भएको छ।
- एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुने जानकारी सामाजिक सञ्जालमार्फत दिइएको छ।
- एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ।
५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया 4