+
+
Shares

कांग्रेस सांसदले सामाजिक सञ्जालमा लेखे : रगतिलो सरकार !

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले जेनजीको प्रदर्शनमा भएको मृत्युलाई लिएर सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा 'रगतिलो सरकार !' लेखेका छन्।
  • उनले लेखेका छन्, 'सयौंमा गोली चलाइयो, तपाईंहरूको हात निर्दोष युवाहरूको रगतमा डुबेको छ।'
  • सांसद बजगाईंले आफूलाई 'यो सांसद पद भन्दा देश र नौजवान प्यारो लाग्ने' उल्लेख गरेका छन्।

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले जेनजीको प्रदर्शनमा भएको मृत्युलाई लिएर सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रगतिलो सरकार !’

उनले अगाडि लेखेका छन्, ‘सयौंमा गोली चलाइयो, तपाईंहरूको हात निर्दोष युवाहरूको रगतमा डुबेको छ।’

सांसद बजगाईंले आफूलाई ‘यो सांसद पद भन्दा देश र नौजवान प्यारो लाग्ने’ उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?