+
+
Shares

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा क्यानले गर्‍यो श्रद्धाञ्जलीसभा (तस्वीहरू)

बिहीबार कीर्तिपुर रंगशालामा क्यानले आयोजना गरेको श्रद्धाञ्जलि सभामा क्रेकट खेलाडीहरूले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि सभा आयोजना गरी दीप प्रज्वलन गरेको छ।
  • श्रद्धाञ्जलि सभामा क्रिकेट खेलाडीहरूले मैनबत्ती बालेर श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बाँकेका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठको निधन भएको थियो।

२ असोज, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दीप प्रज्वलन‌ गरेको छ ।

बिहीबार कीर्तिपुर रंगशालामा क्यानले आयोजना गरेको श्रद्धाञ्जलि सभामा क्रेकट खेलाडीहरूले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बाँकेका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठको पनि निधन भएको थियो।

सभामा राखेपमा सदस्‍यसचिव, क्यानका सचिव, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललगायतका क्रिकेट खेलाडीहरूले पालैपालो मैनबत्ती बालेर श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

तस्वीरहरू :आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?