+

नेपालको पोस्टमा थाइल्यान्डको एक दर्जन गोल

२०८२ असोज  ३१ गते १९:१६ २०८२ असोज ३१ गते १९:१६
नेपालको पोस्टमा थाइल्यान्डको एक दर्जन गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपालले थाइल्यान्डसँग १२-० गोलअन्तरले पराजित भएको छ।
  • थाइल्यान्डले पहिलो हाफमै ८ र दोस्रो हाफमा ४ गोल गर्दै फराकिलो जित हासिल गरेको छ।
  • नेपालले पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो र यस नतिजासँगै छनोटबाट बाहिरिएको छ।

३१ असोज, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ ।

नेपाललाई थाइल्यान्डले १२-० गोलअन्तरले हराएको हो । पहिलो हाफमै ८ गोल गरेको थाइल्यान्डले दोस्रो हाफमा ४ गोल थप्यो ।

नेपालले यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

यो नतिजासँगै नेपाल छनोटबाट बाहिरिएको छ ।

एएफसी यू-१७ महिला एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय