
२ कात्तिक, काठमाडौं । नेपाली सेनाका उपरथी गणेशकुमार श्रेष्ठ रथी दर्जामा बढुवा भएका छन् ।
३० असोजको मन्त्रीपरिषद् बैठकको निर्णयबाट बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति अशोकराज सिग्देलले आज आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा भएसँगै श्रेष्ठ बलाध्यक्षमा बढुवा भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4