 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय लोकगायक ब्याण्ड नेपथ्यले नोभेम्बर महिनाको दोस्रो सातादेखदेखि अन्तिमसम्म जापानमा सांगीतिक टूर गर्ने घोषणा गरेको छ।
- नेपथ्यले १३ नोभेम्बर नागोया, १८ नोभेम्बर टोकियो र २४ नोभेम्बर ओसाका शहरमा प्रस्तुति दिनेछ।
- ब्याण्डका सदस्यहरू ८ नोभेम्बरमा जापान उड्ने र पोखरामा कन्सर्ट गर्ने सम्भावना रहेको व्यवस्थापन कम्पनी नेपालयले जनाएको छ।
काठमाडौं । लोकप्रिय लोकरक ब्याण्ड ‘नेपथ्य’ले जापानको सांगीतिक टूर घोषणा गरेको छ । नोभेम्बरको दोस्रो सातादेखि सुरु हुने टूर महिनाको अन्तिमसम्म चल्ने जनाइएको छ ।
१३ नोभेम्बर बिहीबार नागोया, १८ नोभेम्बर मंगलबार टोकियो र २४ नोेभेम्बर सोमबार ओसाकामा ब्याण्डले प्रस्तुति दिनेछ ।
ब्याण्डका सदस्यहरू ८ तारिखमा जापान उड्ने व्यवस्थापन कम्पनी नेपालयले जनाएको छ । त्यता जानुअघि तालनगरी पोखरामा पनि नेपथ्यले कन्सर्ट गर्ने सम्भावना छ, यसबारे निधो भैसकेको छैन ।
ब्याण्डले हालै अमेरिका, अस्ट्रेलिया र युरोप टूर सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4