 
																			१२ कात्तिक, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् ।
बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो त तिनीहरूले प्रयास गर्दैछन् । अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्ने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4