News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा हरियो धनियाँको भाउ शुक्रबार थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँले बढेर ६ सय ९० रुपैयाँ पुगेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको तथ्यांक सार्वजनिक गरेको छ।
- बिहीबार हरियो धनियाँको भाउ प्रतिकिलो ३ सय २५ रुपैयाँ थियो।
१४ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ दोब्बरले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।
आज शुक्रबार हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ ।
बिहीबार हरियो धनियाँ किलोको ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो प्रतिकिलो ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4