News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयरले भारत कोलकातामा साताको तीन दिनबाट चार दिन उडान थप्ने निर्णय गरेको छ।
- नयाँ उडान तालिका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ।
- यो नयाँ तालिका १५ नोभेम्बरबाट लागू हुने बुद्ध एयरले जनाएको छ।
१४ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ ।
बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।
नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4