News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहामलाई १-० ले पराजित गरेको छ।
- खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको गोलले चेल्सीको जित सुनिश्चित गरेको थियो।
- चेल्सीले १० खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने टोटनहाम चौथो स्थानमा छ।
१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहाममाथि १-० को जित निकालेको छ ।
खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको एकमात्र गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो ।
जितपछि १० खेलमा १७ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।
हारका बाबजुद टोटनहाम १७ अंकका साथ गोलअन्तरका आधारमा चौथोमा छ ।
प्रतिक्रिया 4