News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कन्य च्याउको मूल्य ३० रुपैयाँले घटाएर प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण गरेको छ।
- शनिबार कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो भने आइतबार मूल्य घटेर २ सय ८० रुपैयाँमा आएको छ।
- डल्ले च्याउ आइतबार प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ।
२३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा च्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कन्य च्याउको मूल्य घटेको हो ।
आज कन्य च्याउको मूल्य ३० रुपैयाँले घटेको छ । शनिबार कालीमाटी बजारमा कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने किलोको २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै डल्ले च्याउ भने आज प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4