+
+
Shares

एमालेको केन्द्रीय सदस्य मनोनयन चुनावपछि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनावपछि मात्रै गर्ने निर्णय गरेको छ।
  • मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन निर्वाचन सम्पन्न भएपछि गरिने अपानिमा उल्लेख छ।
  • एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय निर्वाचित भएको छ र १० प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था छ।

२४ पुस, काठमाडौ । नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनाव पछि मात्र गर्ने भएको छ ।

अपानि जारी गर्दै केन्द्रीय सदस्य मनोनयन चुनावपछि हुने जानकारी दिएको हो ।

‘मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ,’ अपानिमा भनिएको छ ।

गत मंसिर अन्तिम साता सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय निर्वाचित भएको छ । यसको १० प्रतिशत मनोनीत गर्न सकिने वैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?