News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २८ पुस बिहान ११ बजे सानेपामा बस्ने गरी आह्वान गरिएको छ।
- मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक आह्वान भएको जानकारी दिएका छन्।
- पार्टीको एक पक्षले विशेष महाधिवेशन अवैधानिक भनेका छन् भने अर्को पक्षले नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन्।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ ।
भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4